काठमाडाैँ महानगर : फाेहाेर व्यवस्थापनका लागि मेयरकाे अध्यक्षतामा समिति बन्ने
२०७९ जेठ १६ गते

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले फाेहाेर व्यवस्थापनका लागि समिति बनाउने भएकाे छ । प्रमुखकाे अध्यक्षतामा समिति बन्नेगरी साेमबार बसेकाे पहिलाे कार्यपालिका बैठकले साे निर्णय गरेकाे हाे । त्यसमा ५ देखि ७ जनासम्म वडाध्यक्षहरू सदस्य रहनेगरी समिति बन्ने भएकाे हाे ।
२०७९ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित








