काठमाडाैँ महानगरकाे कार्यपालिका बैठक शुरू, ७ एजेन्डामाथि छलफल हुँदै

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाकाे पहिलाे कार्यपालिका बैठक शुरू भएकाे छ । बैठक लाइभ भइरहेकाे छ । नवनिर्वाचित मेयर बालेन्द्र शाहले बैठक लाइभ गर्ने पहिलाे निर्णय यसअघि नै गरिसकेका छन् । साेहीअनुसार अहिले बैठक चलिरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =