एमालेकाे प्रतिक्रिया- ‘कार्यान्वयन गर्न ल्याइएकाे बजेट नै हाेइन’

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले ल्याएकाे आव २०७९/८० काे बजेट कार्यान्वयन गर्न ल्याइएकाे बजेट नभएकाे बताएकाे छ । आइतबार संसद्‌मा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमाले सांसद खगराज अधिकारीले भनेका छन्, ‘पहिलाे कुरा त याे बजेट कार्यान्वयन गर्न ल्याइएकै हाेइन । अर्काे कुरा त याे बजेटले अहिलेकाे आर्थिक अवस्थालाई सम्बाेधन गर्काे छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nine =