कर्मचारीको तलब १५ प्रतिशत बढ्यो
२०७९ जेठ १५ गते

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका साउन १ गतेदेखि कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ ।
सरकारले नजामती (राष्ट्र सेवक) कर्मचारी, शिक्षक, सेना, प्रहरीलगायत सरकारी कोषबाट तलब खाने कर्मचारीको तलब १५ प्रतिशतले बढाउने भएको हो ।
हालसम्म उनीहरुले खाइपाइ आएको भत्तालाई यथावत् राख्दै तलब १५ प्रतिशतले बढाउने अर्थमन्त्री जनार्दन शर्माले बजेट बक्तव्यमा उल्लेख गरेका छन् ।
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








