२५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता

काठमाडाैँ । सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने घाेषणा गरेकाे छ । आव २०७९/८० काे बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले यसबारे जानकारी दिएका हुन् । उनले बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरिएको बताए ।

सरकारले विकट र विपन्न व्यक्तिको बाहुल्यता रहेका जिल्लमा यस्तो सुविधा दिएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 3 =