नयाँ बजेट : राष्ट्रपति चुरे कार्यक्रमलाई २ अर्ब १७ करोड
२०७९ जेठ १५ गते

काठमाडाैँ । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । आज आर्थिक वर्ष २०७९/८०को बजेट सार्वजनिक गर्दै सरकारका अर्थमन्त्री जनार्दन शर्माले चुरे संरक्षण कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








