प्रत्येक प्रदेशका ३ पालिकालाई ५ करोडका दरले कृषि प्रोत्साहन अनुदान दिइने

काठमाडौँ । सरकारले आत्मनिर्भर अर्थतन्त्री निर्माणका लागि कृषि उत्पादन कार्यक्रम कार्यन्वायनका १० अर्ब बजेट विनियोजन गरेको छ।

सरकारले ल्याएकाे आर्थिक वर्ष २०७९/८० काे बजेटमा सरकारले यस्ताे व्यवस्था गरेकाे हाे ।

कृषिको रुपान्तरण अभियानमा उत्कृष्टता हासिल गर्ने प्रत्येक प्रदेशका ३ वटा स्थानीय तहलाई ५ करोडका दरले प्रोत्साहन अनुदान उपलब्ध गराई संघ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा कार्यक्रम संचालन हुने बजेट वक्तव्यमा अर्थमन्त्री जनार्दन शर्माले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *