भूमिहीन दलितलाई तीन वर्षभित्र आवास

काठमाडाैँ । सरकारले भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने भएकाे छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो योजना अघि सारेका हुन् ।

उनले वार्षिक ८ लाख नागरिकलाई निरपेक्ष गरिबीबाट माथि उकास्ने पनि बजेट भाषणमार्फत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *