मन्त्रिपरिषद्ले गर्याे बजेट स्वीकृत
२०७९ जेठ १५ गते

फाइल तस्वीर
काठमाडाैँ । मन्त्रिपरिषद्बाट आर्थिक वर्ष २०७९/८० काे बजेट स्वीकृत भएकाे छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा रहेको बजेट तथा स्रोत समितिको बैठकले नयाँ बजेट स्वीकृत गरेपछि मन्त्रिपरिषद्मा प्रस्तुत गरिएकाे थियाे ।
अब यसपछि अपराह्न ४ बजे बजेट प्रस्तुत कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभा बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








