राष्ट्रपतिकाे विश्वास- स्थानीय निर्वाचनले लाेकतन्त्रलाई बलियाे बनाएकाे छ

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचनले लाेकतन्त्रलाई दह्राे बनाएकाे बताएकी छन् । मंगलबार संघीय संसद्‌काे दुवै सदनलाई संयुक्त रूपमा सम्बाेधन गर्दै राष्ट्रपति भण्डारीले यस्ताे बताएकी हुन् । ‘स्थानीय निर्वाचन सफलतापूर्वक रूपमा सम्पन्न गराउने निर्वाचन आयाेगलाई धन्यवाद दिन्छु,’ उनले भनिन्, ‘याे निर्वाचनले लाेकतन्त्रलाई जरैदेखि बलियाे बनाएकाे छ ।’

उनले तीनै तहका सरकारबीच समन्वय गरेर देशकाे विकासमा जुट्न आग्रहसमेत गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *