संघीय संसद्‌काे दुवै सदनलाई सम्बाेधन गर्दै राष्ट्रपति

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌काे दुवै सदनलाई सम्बाेधन गर्ने भएकी छन् । उनले १० गते बस्ने दुवै सदनकाे संयुक्त बैठकलाई सम्बाेधन गर्ने संघीय संसद् सचिवालयले जनाएकाे छ ।

बैठक मंगलबार अपराह्न ४ बजे बस्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *