१ लाख ३५ हजार बढी मत गन्दा बालेनकाे अग्रता कायमै

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाकाे जारी मतगणनामा हालसम्म १ लाख ३५ हजार ६९३ मत गनिसकिएकाे छ ।

प्राप्त पछिल्लाे अद्यावधिअनुसार महानगरकाे मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४६४७६ मत प्राप्त गरी अग्रता कायम राखेका छन् ।

त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसबाट उम्मेदवार सिर्जना सिंहले भने २७७९९ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =