इन्धनमा भारी मूल्यवृद्धि; प्रतिलिटर पेट्रोललाई १८० रूपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले आज आइतबार मध्यरातिदेखि लागू हुने गरी इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ।

निगमले पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ। अब प्रतिलिटर पेट्रोललाई १८० रुपैयाँँ पर्ने भएको छ। डिजेल र मट्टितेललाई प्रतिलिटर १६३ रुपैयाँ पर्ने र खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको निगमले जनाएको छ। अब एक सिलिण्डर ग्यासका लागि १८०० रुपैयाँ पर्नेछ।

विज्ञप्तिः
No description available.

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *