राेकिएनन् बालेन, दाेस्राे अग्रता जाेगाउँदै सिर्जना

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४१ हजार कटाएका छन् । साँझ ६ बजेसम्म उनले ४१ हजार २ सय ७९ मत प्राप्त गर्दै अग्रस्थानमा छन् भने उनलाई पछ्याइरहेका गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले २३ हजार ८ सय ५५ मत बटुलेकी छन् । बालेन्द्रले सिर्जनासँग १७ हजार ४ सय २४ काे मतान्तर बनाएका छन् ।

एमालेका उम्मेदवार केशव स्थापित भने तेस्राे स्थानमा खुम्चिएका छन् । उनले सिर्जनाले भन्दा ८ सय ३१ मत कम पाएका छन् । उनले २३ हजार २४ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *