प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्री जियाबीच भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्री एवं तिब्बती मामिलाका संयोजक उज्रा जियाबीच भेटवार्ता भएको छ । शुक्रबार काठमाडौँ आइपुगेकी उपमन्त्री जियाले बिहान प्रधानमन्त्री देउवासँग भेट गरेकी हुन् ।

सो क्रममा देउवाले अमेरिकी प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको बताए । भेटमा नेपाल-अमेरिका सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान तथा छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *