ललितपुर महानगरमा ११२५९ मतले कांग्रेसका चिरीबाबु अगाडि

काठमाडौँ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन्।

पछिल्लो विवरणअनुसार, कांग्रेसका नगर प्रमुख उम्मेदवार महर्जनले २७२४२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले सोही पदका लागि १५९८३ मत पाएका छन्। कांग्रेसका चिरीबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा ११२५९ मतले अगाडि छन्।

मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *