किशोरीलाई बलात्कार गरेकाे अभियोगमा सौन्दर्य प्रतियोगिता आयोजक मनोज पाण्डे पक्राउ

काठमाडौं । सौन्दर्य प्रतियोगिताको आयोजना गरेर किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रतियोगिताका आयोजक मनोज पाण्डे पक्राउ परेका छन् ।

आठ वर्षअघि एक सौन्दर्य प्रतियोगिता आयोजना गरी उनले एक किशोरीलाई बलात्कार गरेको आरोप पीडित किशोरीले नै लगाएपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।

प्रहरीको उपत्यका अनुसन्धान कार्यलयले उनलाई पक्राउ गरेको जनाएको छ ।

बलात्कारविरुद्ध माइतीघरमा प्रदर्शन (फोटो/भिडिओ)

युवा जमातको प्रश्न- कानुन परिमार्जन गर्ने की अपराधलाई प्रोत्साहन ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =