रेनुले थप बढाइन् अग्रता, कसको कति मत ?

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीले भन्दा ५१३३ मत बढी ल्याएकी छिन् ।

दाहालले २७४१२ र सुवेदीले २२२७९ मत ल्याएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ९५५२ मत आएको छ ।

उपमेयरमा कांग्रसका चित्रसेन अधिकारीले २९५२५ र राप्रपाकी हिमला गुरुङले १७३२५ मत पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *