सिम्रौनगढ नगरपालिकामा लोसपा विजयी

काठमाडाैँ । सिम्रौनगढ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार किशोरी साह कलवार निर्वाचित भएका छन् । उनले  ११ हजार १३१ मत ल्याई नेपाली कांग्रेसका प्रत्याशी विजयशङ्करलाई हराएका हुन् । यादवले भने नौ हजार ३११ मत पाए ।

त्यसैगरी उपप्रमुखमा नजबु शेहरले नौ हजार ८४३ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीता कुसवाहाले आठ हजार ४६१ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *