गगन थापाको वडामा कांग्रेसको प्यानलै विजयी

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर ३० को अध्यक्षमा नेपाली कांग्रेसका दलबहादुर कार्की निर्वाचित भएका छन् । यो कांग्रेस महामन्त्री गगनकुमार थापाको निवास रहेको वडा हो ।

निवर्तमान अध्यक्ष कार्कीले २ हजार ६१ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त खड्गीले ९ सय ४८ मत प्राप्त गरे । सो वडामा ४ हजार ९ सय १ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *