७७०३ मतान्तरले ललितपुर प्रमुखमा चिरीबाबु अग्रस्थानमा

काठमाडौँ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन्।

पछिल्लो विवरणअनुसार, कांग्रेसका नगर प्रमुख उम्मेदवार महर्जनले १७८९१ र एमालेका हरिकृष्ण व्यञ्जनकारले सोही पदका लागि १०१८८ मत पाएका छन्।

कांग्रेसका चिरीबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा ७७०३ मतले अगाडि छन्। मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *