बालेनले कटाए २० हजार भोट, केशव र सिर्जनाको कति ?
मकालु खबर
२०७९ जेठ ५ गते
काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा ९,३८८ मतले अगाडि छन् ।
साहले २०,०२६ मत ल्याएका छन् भने स्थापितले १०,६३८ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ९,५५६ मत ल्याएकी छन् ।
मकालु खबर
२०७९ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित