बालेनले कटाए १५ हजार भोट, केशव र सिर्जनाको कति ?
मकालु खबर
२०७९ जेठ ४ गते
काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा ७,५२२ मतले अगाडि छन् ।
साहले १५ ,७७५ मत ल्याएका छन् भने स्थापितले ८,२५३ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ७३४८ मत ल्याएकी छन् ।
मकालु खबर
२०७९ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित