भरतपुरमा विजय सुवेदीकाे अग्रता कायमै, रेनु पछिपछि

काठमाडाैँ । भरतपुर महानगरमा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन् ।

१४ हजार ३० मत गणना गर्दा सुवेदीले ४७५७ मत पाएका छन् । त्यस्तै, गठबन्धनकी उम्मेदवार रेनु दाहालले ४७०३ मत प्राप्त गरेकी छन्।

बागी उम्मेदवार जगन्नाथ पौडेलले २१३१ मत पाएका छन्।

मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =