बालेन ७५३४ मतका साथ शीर्ष स्थानमा, स्थापित र सिंहकाे कति ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वतन्त्रतर्फका उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् ।

उनले ७५३४ मतका साथ अग्रता कायम राखेका हुन् । त्यस्तै, एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले ३९८२ मत प्राप्त गरेका छन् ।

कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४८६ मत प्राप्त गरी तेस्रो स्थानमा रहेकी छन् ।

मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =