काठमाडाैँकाे मतगणना ७ ठाउँबाट हुने
२०७९ जेठ २ गते

काठमाडौँ । मतगणनामा ढिलाइ भएपछि काठमाडौँ महानगरपालिकाको मतगणना अब ७ ठाउँबाट हुने भएकाे छ ।
पहिलाे दिन ३ ठाउँबाट भएकाे मतगणना पाँच ठाउँ हुँदै अब ७ ठाउँसमम्म बिस्तारित हुने भएकाे हाे ।
सोमबार दिउँसोसम्म पाँच ठाउँ रहेकाे गणनास्थल बढाएर सात पुर्याउन लागिएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए ।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित








