अपडेट : बालेनकाे अग्रता निरन्तर, स्थापितले ल्याए ३८६२ मत

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाकाे स्वतन्त्रतर्फका उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् ।

उनले ७३३९ मतका साथ अग्रता कायम राखेका हुन् । त्यस्तै, एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले ३८६२ मत प्राप्त गरेका छन् । कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३५८  मत प्राप्त गरी तेस्राे स्थानमा रहेकी छन् ।

मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =