काठमाडौँ महानगरमा बालेनको पकड; निकटम प्रतिद्वन्द्वी स्थापित २१०१ मतले पछाडि

२०७९ जेठ १ गते

काठमाडौँ । ताजा मत परिणाम अनुसार स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र साह (बालेन)ले काठमाडौँ महानगरपालिकामा अझै पनि अग्रता कायमै राखेका छन्।
बालेनले ४४०४ मत प्राप्त गरिरहँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले २३०३ मत पाएका छन्। साथै, तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह २०६७ मत प्राप्त गरेकी छन्।
मतगणना जारी छ।

२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित