काठमाडौँ १ को अध्यक्षमा एमालेको अग्रता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं १ को अध्यक्षमा एमालेका भरतलाल श्रेष्ठले अग्रता लिएका छन्।

महानगरको वडा नं १ मा एमालेका उम्मेदवार श्रेष्ठले ६२२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कृष्णलाल श्रेष्ठले ५९८ मत पाएका छन्।

मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *