काठमाडौँमा झन्डै दाेब्बर मतले बालेन्द्रकै अग्रता

काठमाडौँ । काठमाडौं महानगरपालिको ताजा मत परिणाम अनुसार मेयरका उम्मेदवार बालेन्द्र साहले ३८३४ मतका साथ अग्रता कायम गरिरहेका छन् ।

त्यस्तै, केशव स्थापित १९९६ मतसहित दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानमा सिर्जना सिंह रहेकी छन् । उनले हालसम्म १८०२ मत ल्याएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =