भरतपुर महानगर : रेनु र विजयबीच २ मतकाे अन्तर

चितवन । भरतपुर उपमहानगरपालिकाको मेयरमा गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई नेकपा एमालेका विजय सुवेदीले उछिन्न खोजेका छन् ।

ताजा मत परिणाम अनुसार ६ हजार ६ सय ७७ मत गन्दा रेनु दाहालको २ हजार ४ सय २५ मत पाएकी छन् । विजयले २ हजार २ हजार ४ सय २३ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ सय ९५ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fifteen =