रुकुम पश्चिमका ६ पालिका : कहाँ कस्को अग्रता ?

सुर्खेत । ६ वटा पालिका रहेको रुकुम पश्चिमका ४ पालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ । बाँकी २ पालिकामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ ।

नेकपा (माओवादी केन्द्र)ले आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा अग्रता लिएको हो ।

यस्तै, बाँफिकोट गाउँपालिका र मुसिकोट नगरपालिकामा भने कांग्रेसको अग्रता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =