बाजुराको स्वामिकार्तिकमा कांग्रेस विजयी

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हात पारेको हो । काँग्रेसबाट भरतबहादुर रोकाया २ हजार ११ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी एमालेका चतुरभुज शाहीले १७ सय ५७ सय मत ल्याए ।

यस्तै उपाध्यक्ष मैना जोशीले १८ सय १० ल्याएकी थिइन् भने उनका प्रतिद्वन्द्वी एमालेकी सुलोचना भण्डारी बुढाले १६ सय ३७ ल्याइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *