३११० मतका साथ अग्रस्थानमा बालेन, स्थापित झण्डै आधाले पछाडि

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाबाट मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३११० मतका साथ अग्रता कायम राखेका छन् ।

प्राप्त पछिल्लो जानकारीअनुसार एमालेका उम्मेदवार केशव स्थापितले साहलाई १६४५ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै, कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १६०२ मतका साथ तेस्रो स्थानमा रहेकी छन् । मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nine =