एमाले देशभरका ९ पालिकामा विजयी (सूचीसहित)
२०७९ जेठ १ गते

काठमाडौँ । स्थानीय तह निर्वाचनकाे मतगणना चलिरहँदा देशभरका २२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।
जसमध्ये नेकपा एमालेले ९ वटा पालिकामा जित हासिल गरेको छ । यी हुन् एमालेले विजय हासिल गरेका देशैभरका पालिकाहरूः
से फोक्सुण्डो गाउँपालिका- डोल्पा
चामे गाउँपालिका – मनाङ
ङिस्याङ गाउँपालिका- मनाङ
घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ
लोमन्थाङ गाउँपालिका- मुस्ताङ
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका- मुस्ताङ
खुम्बु पासाङल्हामु गाउँपालिका- सोलुखुम्बु
साइपाल गाउँपालिका- बझाङ
बौदीकाली गाउँपालिका – नवलपुर
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित








