बझाङको साइपालमा एमाले विजयी

बझाङ । बझाङको साइपाल गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा मानवीर बोहरा र उपाध्यक्षमा डोल्मा तामाङ विजयी भएका हुन् । यसअघि यहाँ २०७४ को चुनावमा नेपाली काँग्रेसले जितेको थियो ।

काँग्रेसले यसअघि डडेल्धुरा र डोटीमा गरेर दुई र माओवादीले दार्चुलामा एउटा पालिका जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *