भीमदत्तको वडाध्यक्षमा कांग्रेसकाे प्यानलसहित पुनः दोहरिए ‘भुन्टु’

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिको वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेस कञ्चनपुरका युवा नेता आसेफ कुँवर ‘भुन्टु’ विजयी भएका छन् । उनी वडाध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्

कुवँर ७ सय ३२ मत ल्याउँदै प्यानलसहित विजयी भएका हुन् । उनका प्रतिप्रतिद्वन्द्वी माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार कमलबहादुर बिष्टले २ सय २४ मत ल्याए ।

यस्तै एमालेका गगन सिंह कार्कीले १ सय ९७ र राप्रपाका गोविन्दबहादुर बिष्टले ६५ मत ल्याएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =