सुनकोशी १ मा कांग्रेसको प्यानल विजयी
२०७९ जेठ १ गते

काठमाडौँ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा नं १ मा वडाध्यक्ष कांग्रेसका कुमार शाहीको प्यानल विजयी भएको हो ।
शाहीले ८८१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका ५९८ मतप्राप्त गरेका थिए ।
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित









