भरतपुरमा २९६८ मत गन्दा रेनुको अग्रता कायमै
२०७९ जेठ १ गते

काठमाडाैँ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन् ।
२९६८ मत गणना सकिँदा रेनुले ११ सय ०५ मत पाएकी छन् । एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजयी सुवेदीले १ हजार ७ मत ल्याएका छन् ।
कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय ९० मत ल्याएका छन् ।
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित








