गोकर्णेश्वरमा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रोमा

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा एमालेको अग्रता कायमै छ ।

२ वटा वडाको मतपरिणाम सार्वजनिक भइसक्दा एमालेमा मेयर उद्धव विष्ट २२४३ मतका साथ अगाडि छन् । उनलाई कांग्रेसका दीपक कुमार रिसालले १८६४ मतका साथ पछ्याइरहेका छन् ।

उपमेयरमा अनि एमालेकी सान्नानी लामा २२८४ मत सहित अघि छिन् । उनलाई कांग्रेसककै शान्ति नेपालले १७४५ मतका साथ पछ्याइ रहेकी छिन् ।

९ वटा वडा रहेको नगरपालिकामा २ वटा वडाको निर्णय सार्वजनिक भैसकेको छ । जहाँ नेकपा एमालेले प्यानलै जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =