प्रतिलिटर १० ले बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य (विज्ञप्तिसहित)

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा बढोत्तरी गरेको छ।

वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय गरेको हो।

योसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

विज्ञप्ति:
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *