सांसद यादव मतगणना स्थलमा छिरेपछि वीरगञ्जमा एमालेको विराेध

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मतगणनास्थलभित्र सांसद प्रदिप यादव प्रवेश गरेपछि वीरगन्जमा विपक्षीहरुले विरोध प्रदर्शन गरेका छन् ।

वीरगगञ्ज–१४ पिपरास्थित नृसिंह माविको भवनमा भइरहेको मतगणना स्थलमा सांसद यादव प्रवेश गरेका थिए । त्यसपछि एमालेका कार्यकर्ताले विरोध प्रर्दशन गरेका हुन् ।

शनिबार दिउँसो ३ बजेदेखि वीरगन्जमा मतगणना सुरु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =