१५७ मतका साथ बालेनको अग्रता कायमै, स्थापितको १०९ मत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका स्वतन्त्रतर्फका उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् ।

उनले १५७ मत ल्याएर अग्रता कायम राखेका हुन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले १०९ मत ल्याएका छन् । त्यस्तै, कांग्रेसकी सिर्जना सिंहले ९७ मत प्राप्त गरेकी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =