भरतपुरमा एमालेका विजय रेनुभन्दा अगाडि

काठमाडाैँ । प्रारम्भिक नतिजाअनुसार भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।

गठबन्धनबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल सुवेदीभन्दा एक मतले पछि परेकी हुन् ।

रेनुले ११ मत ल्याउँदा विजयले १२ मत पाएका छन् ।

यस्तै जगन्नाथ पौडेलले जम्मा एक मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *