काठमाडाैँमा मेयरका उम्मेदवार मात्रै ५० जना, एउटा मत गन्न २० मिनेट !

काठमाडौँ । काठमाडाैँमा एउटा मत गन्न कम्तीमा २० मिनेट लागिरहेकाे छ ।  धेरै उम्मेदवार रहेकाे काठमाडाैँ महानगरपालिकाको एउटा मत गन्न धेरै समय लागेकाे हाे ।

मतगणना सुरु भएको करिब एक घण्टामा सातवटा मात्र मतगणना भएको छ । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार मात्र ५० जना रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *