काठमाडौँ महानगरको मतगणना शुरु (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना शुरु भएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार सम्पन्न मतदानको आज बिहान करिब पौने १० बजेदेखि मतगणना शुरु गरिएको हो ।

काठमाडौँ-१ र ३२ नम्बर वडाबाट मतगणना शुरु गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *