सभागृहमा ल्याइँदै कामपाको मतपेटिका (तस्वीर)

काठमाडाैँ । मतदान सकिएसँगै मतपेटिका संकलन कार्य शुरू भएकाे छ ।

काठमाडाैँ महानगरपालिकापालिकाे मतगणना राष्ट्रियसभा गृहमा हुने भएकाे छ । त्यसका लागि अहिले मतपेटिकाहरू सभागृह ल्याइएका छन् ।

काठमाडौं महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट शुरु गरिने  निर्वाचन आयोगले जनाएको छ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *