नेपाल बैकर्स संघको बैठक सम्पन्न, जेठमा ब्याजदर नबढाउने निर्णय

काठमाडौँ । आज बुधबार बसेको नेपाल बैकर्स संघको बैठकले आउँदो जेठमा बढाउने भनिएको ब्याजदर नबढाउने निर्णय गरेको छ।

वाणिज्य बैंकहरूले यसअघिकै ब्याजदरजेठमा पइनि कायम राख्ने निर्णय गरेका हुन्। वाणिज्य बैंकहरूको बैठकले एक वर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिइँदै आइरहेकोमा तत्कालका लागि सोही दर कायक राख्ने निष्कर्ष निकालेको हो।

वाणिज्य बैंकले ब्याजदर नबढाउने भएपछि विकास बैंक र फाइनान्स कम्पनीले पनि ब्याजदर नबढाउने निर्णय गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *