जिम्बाबे ‘ए’विरुद्ध नेपालको खराब सुरुवात, १० ओभरमै आधा टिम आउट

काठमाडौँ । नेपालले जिम्बाबे ए विरुद्धको पहिलो एकदिवसीय खेलमा खराब शुरुवाट गरेको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालको १० ओभरमा आधा टिम पेभिलियन फर्किएको छ ।

नेपालले १० ओभरमा ५ विकेट गुमाएर ५६ रन बनाएको छ । नेपालका लागि कुशल भुर्तेलले १९, दिपेन्द्र सिंह ऐरीले १८, आसिफ सेखले ५, आरिफ सेखले ५, रोहित पौडेलले ३ रन बनाएर आउट भएका थिए ।

 तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *