अर्थमन्त्री शर्मा भन्छन्- वित्तीय सुशासन भएन भने अर्थतन्त्रमा ठूलाे असर पर्छ (भिडिओसहित)

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले वित्तीय सुशासन नभए अर्थतन्त्रमा ठूलाे समस्या आउने बताएका छन् । मंगलबार काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । यसतर्फ सचेत गराउँदै अर्थमन्त्री शर्माले भनेका छन्, ‘माइनसकाे ठाउँमा प्लस, प्लसकाे ठाउँमा भागा र भागाकाे ठाउँमा गुणा गरियाे भने के हुन्छ ? एउटा सानाे चिह्नले, एउटा सानाे बिन्दुले अर्थतन्त्रमा ठूलाे गर्ने रहेछ । त्याे भएर यसप्रति हाम्राे जिम्मेवारीबाेध हुनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *